लोक सेवा आयोगको यो मोबाइल एप्लिकेशनको प्रयोग गरी आयोगबाट प्रकाशित विज्ञापन, पाठ्यक्रम, स्वीकृत नामावली, परीक्षा केन्द्र (Location Map सहित), लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता तथा सिफारिश एवं कूल प्राप्ताङ्क सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिन्छ ।
लोक सेवा आयोगको बुलेटिन तथा आयोगसँग सम्बन्धित ऐन नियमहरु समेत मोबाइल मार्फत्नै सम्बन्धित उम्मेदवारहरुले हेर्न सक्नेछन् ।
यसबाट उम्मेदवारहरुले Mobile Apps को मेनुमा रहेको option हरुमध्ये सुझाव पेटिका मार्फत्आफ्नो सुझाव समेत दिन सक्नेछन् ।
एक पटक मोबाइलमा डाउनलोड भइसकेका डकुमेन्ट / फाइलहरु offline मा पनि पुनः हेर्न सकिनेछ ।
हाल यो मोबाइल एप्लिकेशन एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध हुनेछ भने निकट भविष्यमा यो Iphone मा पनि उपलब्ध हुनेछ ।
Latest Version
1.0Uploaded by
Ktros Trester
Requires Android
Android 4.4+
Category
Free Tools AppContent Rating
Everyone
Report
Flag as inappropriateLast updated on Jul 27, 2017
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!