Use APKPure App
Get Radio Chomolongma old version APK for Android
Online radio app for Radio Chomolongma
“गाऊँघरको आवाज” रेडियो चोमोलोङ्गमा ९५.२ मेगाहर्ज सूचना तथा सञ्चार मन्त्रालयबाट २०६८ सालमा सोलुखुम्बु जनमञ्च द्धारा सञ्चालन हुने गरि ५०० वाट प्रशारण क्षमताको अनुमती प्राप्त भएको एक सामुदायीक रेडियो हो । २०७० साल असोज ९ गते देखि, ग्रामीण क्षेत्रका जनताहरुकोे स्वास्थ्य, शिक्षा, महिला, अपाङ्गता भएका व्याक्ति, पिछडीएको वर्ग, आवज बिहिनहरुको आवज बन्ने तथा गाऊमा हुने गरेको भ्रष्टचार, अनियमीतता, सुशासन कायम गर्ने लगायतको उदेश्यका साथ परीक्षण प्रशारण सुरु भएको भएपनि यस ठाउँको विद्युत, टेलिफोन सेवा भरपर्दो नहुदा २०७१ साल श्रावण २८ गतेका दिनमात्र रेडियोले विगतको समस्या केहि मात्रमा समधान भएको भएपनि चुनौतीका साथ अहिले नियमित प्रशारण गरिरहेको छ । - See more at: http://radiocmg.org/about-us#sthash.quZT2HS7.dpufLast updated on Jul 15, 2016
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
อัปโหลดโดย
Long Phan
ต้องใช้ Android
Android 2.2+
Category
รายงาน
Radio Chomolongma
1.0 by SoftNEP Pvt. Ltd.
Jul 15, 2016