Radio Chomolongma icon

Radio Chomolongma APK

The description of Radio Chomolongma

“गाऊँघरको आवाज” रेडियो चोमोलोङ्गमा ९५.२ मेगाहर्ज सूचना तथा सञ्चार मन्त्रालयबाट २०६८ सालमा सोलुखुम्बु जनमञ्च द्धारा सञ्चालन हुने गरि ५०० वाट प्रशारण क्षमताको अनुमती प्राप्त भएको एक सामुदायीक रेडियो हो । २०७० साल असोज ९ गते देखि, ग्रामीण क्षेत्रका जनताहरुकोे स्वास्थ्य, शिक्षा, महिला, अपाङ्गता भएका व्याक्ति, पिछडीएको वर्ग, आवज बिहिनहरुको आवज बन्ने तथा गाऊमा हुने गरेको भ्रष्टचार, अनियमीतता, सुशासन कायम गर्ने लगायतको उदेश्यका साथ परीक्षण प्रशारण सुरु भएको भएपनि यस ठाउँको विद्युत, टेलिफोन सेवा भरपर्दो नहुदा २०७१ साल श्रावण २८ गतेका दिनमात्र रेडियोले विगतको समस्या केहि मात्रमा समधान भएको भएपनि चुनौतीका साथ अहिले नियमित प्रशारण गरिरहेको छ । - See more at: http://radiocmg.org/about-us#sthash.quZT2HS7.dpuf
Show More
Radio Chomolongma APK Version History
Request Radio Chomolongma UpdateRequest Update
Radio Chomolongma 1.0 for Android 2.2+ APK Download

Version: 1.0 (1) for Android 2.2+ (Froyo, API 8)

Update on: 2016-07-14

Signature: ad25b27ff62828d0b7c7f3d67bb498e1eccf8d3b Radio Chomolongma 1.0(1) apk safe verified

APK File SHA1: e12a0308bd715fbaa12439652b892d42266cf5b8

Download APK(2.2 MB)

More From Developer
Popular Apps In Last 24 Hours
Download
APKPure App