Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
MiDas eCLASS-icoon

MiDas eCLASS

The Learning App

MiDas Education Pvt. Ltd
3.1.77
  • May 29, 2024
    Update date
  • Everyone 10+
  • Android 6.0+
    Android OS

Over MiDas eCLASS

MiDas eCLASS - Leren vereenvoudigen (van kleuterschool tot klas 10)

देखि कक्षा १० सम्मका बालबालिकाहरुले

मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर

✓ पाठमा आधारित Geanimeerde video हरु हेर्दै बुझेर पढ्न पाउँछन्

✓ पाठ नबुझेमा वा Huiswerk गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्

✓ Instructievideo's हेर्दै उत्तर लेख्ने तरिका र Numerieke problemen oplossen गर्ने तरिका सिक्न पाउँछन्

✓ पाठमा आधारित Quizzen en spellen खेल्दै रमाउदै सिक्न पाउँछन्

✓ Voorbeeldexamen का प्रश्न-उत्तरहरू Oefenen गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्

✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्

✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Spel र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्

✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै punt कमाउछन र त्यो Punt प्रयोग गरेर Geschenk हरु किन्न पाउँछन्

✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Cadeau हरु पाउँछन्

Geanimeerde videolessen

मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Animatievideoles हरू छन्। यी Videoles हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Tutorial lessen

अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Quizzen & Oefeningen

मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quizzen en spellen राखिएको छ। ती Quizzen en spellen रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quizzen en spellen हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Quizzen en spellen रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

U vraagt, wij antwoorden

जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Oefen examen QAs

विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई राखिएको छ। आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Creaties en recensies

मिदास ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।

Leer, verdien punten en koop cadeaus

विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Punten र Munten को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Punten र Munten पाउँछन्।

उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Uitdagingen met vriend

मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Spel र Quizमा प्रतिस्पर्धा गर्न पाउँछन्। सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Scorebord

मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Punten को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।

Meer Info

Aanvullende APP -informatie

Laatste Versie

3.1.77

Geüpload door

Suleiman IB Ibrahim

Android vereist

Android 6.0+

Inhoudsbeoordeling

Everyone 10+

Wat is er nieuw in de nieuwste versie 3.1.77

Last updated on May 29, 2024

Bug Fixes and Improvements made

Meer Info

MiDas eCLASS Screenshots

MiDas eCLASS-posterMiDas eCLASS screenshot 1MiDas eCLASS screenshot 2MiDas eCLASS screenshot 3MiDas eCLASS screenshot 4MiDas eCLASS screenshot 5MiDas eCLASS screenshot 6MiDas eCLASS screenshot 7

Gerelateerde Tags

Populaire artikelen in de laatste 24 uur

Abonneer u op APKPure
Wees de eerste die toegang krijgt tot de vroege release, nieuws en gidsen van de beste Android -games en apps.
Nee bedankt
Aanmelden
Succesvol ingeschreven!
Je bent nu geabonneerd op APKPure.