Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
MiDas eCLASS icône

MiDas eCLASS

The Learning App

MiDas Education Pvt. Ltd
3.1.77
  • May 29, 2024
    Update date
  • Everyone 10+
  • Android 6.0+
    Android OS

À propos de MiDas eCLASS

MiDas eCLASS - Simplifier l'apprentissage (de la maternelle à la classe 10)

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले

मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर

✓ पाठमा आधारित Vidéo animée हरु हेर्दै बुझेर पढ्न पाउँछन्

✓ पाठ नबुझेमा वा Devoirs गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्

✓ Vidéos didactiques हेर्दै उत्तर लेख्ने तरिका र Résolution de problèmes numériques गर्ने तरिका सिक्न पाउँछन्

✓ पाठमा आधारित Quiz et jeux खेल्दै रमाउदै सिक्न पाउँछन्

✓ Exemple d'examen का प्रश्न-उत्तरहरू Pratique गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्

✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्

✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Jeu र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्

✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै point कमाउछन र त्यो Point प्रयोग गरेर Cadeau गरेर किन्न पाउँछन्

✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Cadeau हरु पाउँछन्

Leçons vidéo animées

मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Leçon vidéo animée हरू छन्। Leçon vidéo हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर , (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Cours de Tutorat

शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Quiz & Exercices

मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quiz et jeux राखिएको छ। ती Quiz & Jeux रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quiz & Jeux हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

नानीबाबुहरूले त यी Quiz et jeux रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

Vous demandez, nous répondons

घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई–क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Exercices d'assurance qualité pour l'examen

परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई–क्लासमा राखिएको छ। आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Créations & Critiques

ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।

Apprenez, gagnez des points et achetez des cadeaux

विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Points र Pièces को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Points र Pièces पाउँछन्।

उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Défis avec un ami

मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Jeu र Quizमा प्रतिस्पर्धा गर्न पाउँछन्। सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Classement

मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Points को आधारमा अङ्कतालिका तयार परिएको छ। अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।

Voir plus

Informations Application supplémentaires

Dernière version

3.1.77

Telechargé par

Suleiman IB Ibrahim

Nécessite Android

Android 6.0+

Classification du contenu

Everyone 10+

Quoi de neuf dans la dernière version 3.1.77

Last updated on May 29, 2024

Bug Fixes and Improvements made

Voir plus

MiDas eCLASS Captures d'écran

MiDas eCLASS AfficheMiDas eCLASS capture d'écran 1MiDas eCLASS capture d'écran 2MiDas eCLASS capture d'écran 3MiDas eCLASS capture d'écran 4MiDas eCLASS capture d'écran 5MiDas eCLASS capture d'écran 6MiDas eCLASS capture d'écran 7

Balises associées

Articles populaires dans les dernières 24 heures

Abonnez-vous à APKPure
Soyez le premier à avoir accès à la sortie précoce, aux nouvelles et aux guides des meilleurs jeux et applications Android.
Non merci
S'inscrire
Abonné avec succès!
Vous êtes maintenant souscrit à APKPure.