Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
Kaarje-icoon

Kaarje


Prithak Creation
1.5.2
  • Feb 23, 2024
    Update date
  • Everyone
  • Android 5.0+
    Android OS

Over Kaarje

Online oplossing voor rituelen, heilige boeken, accessoires, astrologisch advies

1.यो मोबाइल एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति र समयका आधारमा व्यापार,, रोजगार, शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, घर&अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो ।

2. सम्पुर्ण धार्मिक पुस्तक,पुजा सामग्री, मुर्ती, झाँकीका सामान, विश्वका जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ ।

3. वैदिक कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु भएका गुरु ,ज्योतिषी, पुराण बाचक, वेद ज्ञाता, वाद्यवादक, बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर अनुसार घरघरमा सेवा दिदै आएका छौ ।

4.विवाह पास्नीको माला, स्वयम्वर माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका जन्म देखि मृत्युु पश्चात गरिने सम्पूर्ण वैदिक कर्महरु गराइन्छ ।

5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि प्रतिबद्ध छौ ।

6.सेवा लिने प्रक्रिया बारे जानकारी

प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस । तोकिएको service शुल्क khalti, e-sewa, Ime pay वा rekeningnummer मा गर्नुहोस् । सेवा लिने क्रममा mail, sms, Whats-app, viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ ।

केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ ।

लिनु भएकोमा धेरै धेरै धन्यवाद!

Meer Info

Aanvullende APP -informatie

Laatste Versie

1.5.2

Geüpload door

Alperen Bazu

Android vereist

Android 5.0+

Inhoudsbeoordeling

Everyone

Wat is er nieuw in de nieuwste versie 1.5.2

Last updated on Feb 23, 2024

Bug fixes and improvements

Meer Info

Kaarje Screenshots

Kaarje-posterKaarje screenshot 1Kaarje screenshot 2Kaarje screenshot 3Kaarje screenshot 4Kaarje screenshot 5Kaarje screenshot 6Kaarje screenshot 7

Gerelateerde Tags

Populaire artikelen in de laatste 24 uur

Abonneer u op APKPure
Wees de eerste die toegang krijgt tot de vroege release, nieuws en gidsen van de beste Android -games en apps.
Nee bedankt
Aanmelden
Succesvol ingeschreven!
Je bent nu geabonneerd op APKPure.