Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies

Über Kaarje

Online-Lösung für Rituale, heilige Bücher, Zubehör, astrologische Beratung

1.यो मोबाइल एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति र समयका आधारमा व्यापार,व्यवसाय, रोजगार, शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, घर&अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो ।

2. सम्पुर्ण धार्मिक पुस्तक,पुजा सामग्री, मुर्ती, झाँकीका सामान, विश्वका जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ ।

3. वैदिक कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु भएका गुरु ,ज्योतिषी, पुराण बाचक, वेद ज्ञाता, वाद्यवादक, बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर अनुसार घरघरमा सेवा दिदै आएका छौ ।

4.विवाह पास्नीको माला, स्वयम्वर माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका जन्म देखि मृत्युु पश्चात गरिने सम्पूर्ण वैदिक कर्महरु गराइन्छ ।

5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि प्रतिबद्ध छौ ।

6.सेवा लिने प्रक्रिया बारे जानकारी

सर्व प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस । तोकिएको service शुल्क khalti, e-sewa, Ime pay वा Kontonummer मा गर्नुहोस् । सेवा लिने क्रममा E-Mail, SMS, Whats App, Viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ ।

अन्य केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ ।

सेवा लिनु भएकोमा धेरै धेरै धन्यवाद!

Mehr anzeigen

Zusätzliche APP Informationen

Aktuelle Version

1.5.2

Von hochgeladen

Alperen Bazu

Erforderliche Android-Version

Android 5.0+

Altersfreigabe

Everyone

Was ist neu in der neuesten Version 1.5.2

Last updated on Feb 23, 2024

Bug fixes and improvements

Mehr anzeigen

Kaarje Screenshots

Kaarje PlakatKaarje Screenshot 1Kaarje Screenshot 2Kaarje Screenshot 3Kaarje Screenshot 4Kaarje Screenshot 5Kaarje Screenshot 6Kaarje Screenshot 7

Verwandte Tags

Beliebte Artikel in den letzten 24 Stunden

Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolgreich abonniert!
Sie haben jetzt APKPure abonniert.