Use APKPure App
Get बैदेशिक रोजगारी old version APK for Android
Gift to all my sisters and brothers working abroad from Nepal
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, व्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या आज ४१ लाख पुगेको छ । अथवा देशको १५ प्रतिशत भन्दा ठूलो जनसंख्या नेपाल बाहिर छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ ।
तेसैले हामिहरुले ति सबै परदेशी दाजु भाई तथा दिदि बहिनिलाई नेपालको तर्फबाट एउटा उपहार प्रस्तुत गरेको छौ, जुन तल उल्लेखित फिचर्सहरु छन ।
सम्पुर्ण बैदेशिक समाचारगरु
बैदैशिक रोजगारिका अबसरहरु
बैदेशिक रोजगार बिभागका सुचना हरु
बैदेशिक रोजगार सम्बन्धि जिज्ञासा र समाधान
रेडियो कार्यक्रम सुन्न र डाउनलोड गर्न सकिने
अाफ्नो कथा र भोगाई ससांर भरि
नयाँ नेपालि फिल्म तथा गितहरु
देशहरुको जानकारि र तेहा स्थित नेपालि एम्बेसिको सम्पर्क स्थान
Last updated on Mar 30, 2017
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Erforderliche Android-Version
4.1 and up
Kategorie
Bericht
बैदेशिक रोजगारी
1.0 by Nepnews
Mar 30, 2017