बैदेशिक रोजगारी icon

बैदेशिक रोजगारी APK

  • Author:

    Nepnews

  • Latest Version:

    1.0

  • Publish Date:

    2017-03-30

The description of बैदेशिक रोजगारी

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, व्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या आज ४१ लाख पुगेको छ । अथवा देशको १५ प्रतिशत भन्दा ठूलो जनसंख्या नेपाल बाहिर छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ ।

तेसैले हामिहरुले ति सबै परदेशी दाजु भाई तथा दिदि बहिनिलाई नेपालको तर्फबाट एउटा उपहार प्रस्तुत गरेको छौ, जुन तल उल्लेखित फिचर्सहरु छन ।

सम्पुर्ण बैदेशिक समाचारगरु
बैदैशिक रोजगारिका अबसरहरु
बैदेशिक रोजगार बिभागका सुचना हरु
बैदेशिक रोजगार सम्बन्धि जिज्ञासा र समाधान
रेडियो कार्यक्रम सुन्न र डाउनलोड गर्न सकिने
अाफ्नो कथा र भोगाई ससांर भरि
नयाँ नेपालि फिल्म तथा गितहरु
देशहरुको जानकारि र तेहा स्थित नेपालि एम्बेसिको सम्पर्क स्थान
Show More
Comment Loading...
Be the first to comment.
Popular Apps In Last 24 Hours
Download
APKPure App