Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
Sanghakarya icon

Sanghakarya


Dhamma Digital
1.0
  • COMING SOON
    Update date
  • Everyone
  • 2.3 and up
    Android OS

About Sanghakarya

sanghakarya Nepal theravada sangha buddha vinaya bhikkhu buddhism nepali

श्रामणेर र भिक्षु जीवनमा प्रवेश गर्ने समयदेखि नै विभिन्न विधिहरु पूर्ण गरी अगाडी बढनुपर्छ । आफूलाई मन लाग्यो भन्दैमा कसैसंग लिएर वा बजारमा किनेर ल्याई आफसेआफ भिक्षु श्रामणेर बन्न हुँदैन । गुरुहरुको अनुमति चाहिन्छ । जुनसुकै संघकार्य सम्बन्धी कुराहरु जानकारी भइराखेमा आफूले पनि शंका नलिइकन बस्न सकिन्छ भने अरुले पनि यो भन्तेले विधि पुरा गरी संघकार्य गरेको हो कि होइन भनी शंका गराइराख्नु पर्दैन ।

संघकार्य सजिलो हुने गरी विभिन्न ठाउँमा भएका र संघकार्य हुँदा संघसदस्यहरुले गर्नुभएका संघविधिहरु, जानेबुझेका भन्तेहरुसंग सोधि तथा विभिन्न पुस्तकहरु अध्ययन गरी सम्झिराखेको आधारमा संघको विभिन्न समयमा गर्नुपर्ने केही केही संघकार्यको विधिहरु २०५७ सालमा भिक्षु बुद्धपूजा र संघकार्य पुस्तक सम्पादन गर्दा संघकार्य विधिलाई एक ठाउँमा राखेर हेर्न र सहजरुपले अध्ययन गर्न समावेश गर्ने जमर्को गरेको हुँ ।

प्रकाशन गरेका पुस्तकहरु वितरण गर्दै जाँदा सहजरुपले पुस्तकहरुको अप्राप्य हुँदा पुस्तक पुनः प्रकाशनको महशुस भइराखेको छ ।

अहिलेको संचारको विकास भएको युगमा विभिन्न प्रविधिहरु प्रयोग गरी पुस्तकमा भएका पाठ, विधिहरु सजिलै अध्ययन तथा अध्यापन गर्न धेरै सहज भइराखेको छ । परित्राण, धम्मपद ग्रन्थलाई मोबाइल, टयाबलेट, पढन सजिलो गरी एपस् बनाएको थेरवाद नेपाल समूहले भिक्षु श्रामणेरहरुको लागि अति आवश्यक भएको संघकार्यलाई पनि एपस् लाने जुन कार्य गरेको छ त्यसले प्रयोगकर्ताहरु अवश्य नै लाभान्वित हुने छ भने आशा गर्छु ।

Show More

Additional APP Information

Latest Version

1.0

Requires Android

2.3 and up

Content Rating

Everyone

What's New in the Latest Version 1.0

Last updated on Feb 5, 2017

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Show More

Sanghakarya Screenshots

Sanghakarya posterSanghakarya screenshot 1Sanghakarya screenshot 2Sanghakarya screenshot 3Sanghakarya screenshot 4

Related Tags

Popular Articles In Last 24 Hours

Subscribe to APKPure
Be the first to get access to the early release, news, and guides of the best Android games and apps.
No thanks
Sign Up
Subscribed Successfully!
You're now subscribed to APKPure.