Use APKPure App
Get CPN UML (नेकपा एमाले) old version APK for Android
네팔 공산당(UML)은 네팔에서 가장 크고 가장 인기 있는 정당이다.
네팔 공산당(UML)은 네팔 공산당(마르크스주의)과 네팔 공산당(마르크스-레닌주의)을 통합해 1991년 1월 창당된 이후 네팔의 주요 공산당이다.
नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो. सामन्तवाद, दलाल- नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ. 2006 सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ. यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ.
Last updated on Apr 20, 2024
Added New Features:
- Survey Form
- Event Banners
- Event Schedule Support
- Event Activity Support
- Event Document Support
업로드한 사람
Samuelr Faustinho
필요한 Android 버전
Android 5.0+
카테고리
신고
CPN UML (नेकपा एमाले)
1.1.10 by CPN UML
Apr 20, 2024