Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
  • COMING SOON
    Update date
  • Everyone
  • 5.0 and up
    Android OS

About Garikhane

वेरोजगार र साधन एवं सिपको अभावमा रहेका जनतालाई उद्यम/व्यवसाय स्थापन

वेरोजगार र साधन एवं सिपको अभावमा रहेका जनतालाई उद्यम/व्यवसाय स्थापना र सञ्चालनको लागि अभिप्रेरित गरी आवश्यक सीप र पूंजिको बन्दोबस्त गरीदिई गरिखाने तुल्याई स्वावलम्वी र आत्मनिर्भर बनाउनु आजको आवश्यकता र अपरिहार्यता हो । विदेशबाट फर्केका युवाहरुलाई उनीहरुले विदेशमा सिकेको ज्ञान/सिप अनुरुपको उद्यम/व्यवसाय गर्न आवश्यक वित्तीय श्रोतको वन्दोवस्त सहित आवश्यक वातावरण निर्माण हुन सकेमा युवाहरुलाई स्वदेशमै गरी खाने बनाउन सकिन्छ ।

सीप र ज्ञान भएर पनि सुषप्त अवस्थामा रहेका एवं सानो तथा घरायसी रुपमा कार्य गर्न सक्षम युवाहरुलाई गरीखाने वातावरण सिर्जना गर्न सकेमा ठुलो उपलब्धि हाँसिल हुनेछ ।

उपरोक्त पृष्ठभूमिलाई बिचार गरी नेपालका प्रतिष्ठित र सफल उद्योगी व्यवसायीहरुबाट स्थानिय जनतालाई उद्यमशीलता सम्बन्धि कार्यकम सञ्चालन गरी उद्योग/व्यवसाय/व्यापार गर्न/गराउन सहयोग गर्ने उद्धेश्यले कर्मभूमि समाज नामक गैह्र नाफा मुलक संथाको स्थापना भएको छ । कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा (१) बमोजिम मुनाफा बितरण नगर्ने कम्पनीको रुपमा यस कर्मभूमि समाजले नेपाल सरकार, कम्पनी रजिष्टारको कार्यालयबाट मिति २०७७ मंसिर २३ गते कम्पनी दर्ताको प्रमाणपत्र (दर्ता नं. २४९३४९/०७७/७८) प्राप्त गरेको छ ।

Show More

Additional APP Information

Latest Version

1.0.0

Requires Android

5.0 and up

Content Rating

Everyone

What's New in the Latest Version 1.0.0

Last updated on Jul 6, 2021

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Show More

Garikhane Screenshots

Garikhane posterGarikhane screenshot 1Garikhane screenshot 2

Related Tags

Popular Articles In Last 24 Hours

Subscribe to APKPure
Be the first to get access to the early release, news, and guides of the best Android games and apps.
No thanks
Sign Up
Subscribed Successfully!
You're now subscribed to APKPure.