Radio Dhrubatara icon

Radio Dhrubatara APK

The description of Radio Dhrubatara

सञ्चारका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन" गर्ने मूल उद्देश्यका साथमा चितवनका युवा,उर्जाशील तथा कृयाशील पत्रकारहरुको सकृयतामा जिल्ला प्रशासन कार्यालय,चितवनमा विधिवत रुपमा दर्ता भएको विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्था आमसञ्चार प्रतिष्ठान-नेपालले आफ्नो उद्देश्यलाई परिपूर्ति गर्नका लागि पहिलो चरणको कार्यक्रम अन्तर्गत चितवनको सदरमुकाम भरतपुरमा प्रसारण केन्द्र रहने गरी सामुदायिक रेडियो ध्रुवतारा ८९.८ मेगाहर्जलाई सञ्चालनमा ल्याएको हो । यो रेडियो पूर्णतया सञ्चारका क्षेत्रमा दशकौंदेखि कार्यरत सञ्चारकर्मीहरुको लगानीमा स्थापित राजधानी बाहिरको एकमात्रै रेडियो स्टेसन हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुने गर्दछ।
Show More
Radio Dhrubatara APK Version History
Request Radio Dhrubatara UpdateRequest Update
Radio Dhrubatara 1.0 for Android 2.2+ APK Download

Version: 1.0 (1) for Android 2.2+ (Froyo, API 8)

Update on: 2016-08-02

Signature: 78ed7c35b9271f4384b48f2d6940118b85eb04b3 Radio Dhrubatara 1.0(1) apk safe verified

APK File SHA1: fe298e8ea883150e59b05a9eb3dc6826ff9a078b

Download APK(2.2 MB)

Similar Or Related
More From Developer
Popular Apps In Last 24 Hours
Download
APKPure App