Radio Bhojpuriya icon

Radio Bhojpuriya APK

1 votes, 3.0/5

The description of Radio Bhojpuriya

प्रजातन्त्रको पुनः स्थापना पछि नेपालको संचार क्षेत्रले ठूलो फड्को मार्न सफल भएको छ । अझ २०६३ सालको लोकतान्त्रिक आन्दोलन पछि नेपालको मिडिया समावेशी पनि बन्दै गएको छ । सूचनाको हक सवैंधानिक अधिकार हो । गाउँ वस्ती र देहातमा समेत मिडियाको पहुँच बढ्दै गएको छ । गाउँ वस्ती र देहात सम्म सूचना, मनोरञ्जन, गीत संगीत, साहित्य, संस्कृति, धर्म, भाषा, पहिचान र विकासको पहुँच बढाउने उद्देश्यले यस देववाणी एफ.एम. प्रा.लि. ले वि.सं. २०६३ सालदेखी भोजपुरिया एफ.एम. ९२.८ मेगाहर्जको प्रसारण शुरु गरेको छ । नेपालमा तेस्रो बढी बोलिने भाषा भोजपुरी हो । आफ्नै भाषामा सूचना, साहित्य, संस्कृतिको साथै मनोरञ्जन सुन्न पाउँदा सबैलाई खुशी र गर्व लाग्छ । गाउँ देहातका जनताहरु पनि सुसूचित हुन पाउँछन यसकारण हामी भोजभुरी भाषाभाषीको लागि पहिलो र एकमात्र भोजपुरिया एफ.एम. को प्रसारण शुरु गरेका छौं । हाम्रो यो प्रयासलाई सम्पूर्ण स्रोताहरुले साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौं । हाम्रो प्रसारण मुख्य रुपमा मध्य तराईका पर्सा, बारा, रौतहटको साथै भारत विहारको पूर्वी चम्पारण, पश्चिमी चम्पारण, शिवहर, गोपालगंज, सिवान र उत्तर प्रदेशको कुशीनगर जिल्लाका भोजपुरीभाषीहरुमा विशेषत समर्पित रहेको छ । साथै हामी नेपाली, मैथिली र हिन्दी भाषीका लागि पनि कार्यक्रमहरु संचालन गरीरहेका छौं
Show More
Radio Bhojpuriya APK Version History
Request Radio Bhojpuriya UpdateRequest Update
Radio Bhojpuriya 1.1 for Android 2.2+ APK Download

Version: 1.1 (2) for Android 2.2+ (Froyo, API 8)

Update on: 2016-09-02

Signature: 4a94eca642141759697e5008dd7fac6053475143 Radio Bhojpuriya 1.1(2) apk safe verified

APK File SHA1: 13ae7b58d1d6f706fe0dacbe991a8de0257fbd30

Download APK(2.1 MB)

Similar Or Related
More From Developer
Popular Apps In Last 24 Hours
Download
APKPure App